You are viewing the translated version of चालक अनुमतिपत्रको प्रतिलिपिको लागि दिइने दरखास्त.

Schedule 24
चालक अनुमतिपत्रको प्रतिलिपिको लागि दिइने दरखास्त

(नियम २४ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………..अञ्चल,
………………………..।
मेरो नाममा यस कार्यालयबाट जारी भएको निम्न अनुसारको चालक अनुमतिपत्रको प्रतिलिपि पाउन लाग्ने दस्तुर र आवश्यक प्रमाण समेत यसै साथ संलग्न गरी दरखास्त दिएको छु । व्यहोरा बुझि चालक अनुमतिपत्रको प्रतिलिपि पाउँ ।
१. चालकको नाम थर –
२. वतन –
३. चालक अनुमतिपत्र नं. र मिति –
४. प्रतिलिपि लिनुपर्ने कारण –
५. प्रहरी–ट्राफिक कार्यालयको सिफारिस पत्रः– (क) कार्यालयको नाम –
(ख) पत्र संख्या –
(ग) मिति –
६. अन्य प्रमाण –
७. लेखिएको व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
दरखास्तवालाको
सही –
नाम थर –
मिति –
कार्यालय प्रयोजनको लागि
………………………………..                                        ………………………
प्रतिलिपि दिन सिफारिस गर्ने                                    प्रतिलिपि प्रमाणित गर्ने
फाँटवालाको सही                                                          अधिकारीको सही